गजल
कस्तो मगज पुर्णिमाको रातमा नि चाँद तारा हराको ।
पृथ्वी लोकमा छ र कहाँ सुर्य नउदाई बिहानि भाको ।।
हुनै नपर्ने के थरी बिलौना चलिराछँ अाज मेरो देशमा ?
थलिल भैराछ भनेर पुग्दैन क्रान्ति योद्वा अब त जागो ।
साचो बोलौ त के ? झुटा अाक्षेप ठहरिन्छ नेतागणमा
शताब्दीयौ बिते अाशामै अझै कति कुर्ने हेर्न यस्तै रडाको ।
छ क्रान्ति भाषण छदम भेषमा छैन यहाँ मजेत्रो पनि
संस्कारै हो या विधि यस्तै जति लज्जा हुदा नि लाजै नलाको ।
हो शासन पद्वति नेताले नै चलाउनुपर्छ तर के निविकल्प !
विश्वमा कयौं परिवर्तन के यहाँ मात्र हो क्रान्ति नेतृत्व नपाको ?