काठमाडौं । सुदुर पश्चिमेली गीत संगितमा निकै चर्चा कमाएका लोकप्रिय गायक तथा सर्जक सुर्यविरही साउदको नयाँ गीत ‘सुनै फल्न्या देश’ सार्वजनिक भएको छ । गीत बसिवियाँलो म्युजिक प्रालि मार्फत सार्वजनिक भएको गीतका गायक सुर्य विरही साउदले जानकारी दिए । गीतमा भुवन दाहाल र सुर्य बिरहि साउदको स्वर रहेको छ, भने सब्द/संगीत सुर्य बिरहि साउदको रहेको छ ।
मार्मीक ढ.गले प्रस्तुत गरिएको भिडियोको निर्देशन रमेश बिजुली बिसीले गरेका हुन भने, हरीश महराले खिचेका हुन । म्युजिक भिडियोमा सुर्य बिरहि साउंद, अनु खड्का, प्रिन्स नेपाली र गोपाल सुचिकारको अभिनय देख्न सकिन्छ ।
भिडियो सम्पादन बिबेक पान्डेले गरेका हु, भने अडियोको एरेनज एरेन्जर बिनोद बाजुरालीले गरेका हुन । गायक साउदले भने, ‘लामो समयदेखि गीत संगिको यात्रालाई निरँन्तरता दिन र गीत संगित मार्फत जन्मभुमिको शिर उचो राख्ने प्रयाश गरेका छौं ।’ darpandainik.com बाट