पदमराज उपाध्याय
१•चिन है सल्केको आगो संसारखी जहर ।
विश्वयुद्ध सरी भयो कोरना कहर ।।
२•अमेरिका घुणा टेकाइ चिन्को शक्ति झुकाइ ।
कोरना पापीले विमार विश्वभरी पुगाइ ।।
३•धनीमानी शोक पाणी उद्योगपति चिन्ता ।
मरन्या लास थप्याका थप्पेइ भोली आजका भन्दा ।।
४•मर्न्या मान्छे लाख पुग्दाछन निको होला कैल ।
स्वास्थ्यकर्मी खटेकाइ छन् बिना बर्दी दैन ।।
५•सुरक्षाकर्मीको हाल भनेर कया अर्नु ।
सुरक्षा सामान नपाइ विकालमा मर्नु ।।
६•सेकी लाउन्या सेकी तोडी धन्न पापी तै ले ।
यो संसार छाडेर कठै जान्या होइ तु कै ले ।।
७•तुइले जिती संसार हारयो गैजा पापी गैजा ।
कइलै न फर्कन्या अरी शक्ति तेरो लैजा ।।
८•गरी खान्या भोक मर्नु तु पापीले बनाइ ।
शाशक,शक्ति पुजीपति सबैकन जनाइ ।।
९•लालाबाला पढाइ छुट्यो काम गर्न्याको काम ।
कोरना पापीले लैग्यो भौतै परमधाम ।।
१०•विश्व भयो थर्कमान भाइरस युद्धले ।
पशुपति दया अरुन शिक्ति दिउन् बुद्धले ।।
११•सबैको सुरक्षा होइजाउ संसार होइजाउ भलो ।
कोरनाको नष्ट होइजाउ हटिजाउ यो सोलो ।।
१२•श्रमिकलाई खान्की छैन सेट चैन छैन ।
शाशकलाई शान्ति छैन धन्न कठै दैन ।।
१३•महामारी छहत्तर भन्ना माथि नजाउ ।
देवी देउता रछ्या अर्या सभै जन बचाउ ।।
१४•यो कोरना पापी रै छ राजा रंक छैन ।
धन सम्पति मान पतिस्टा ठुलो क्यान भैन ।।