धनगढी । अनेरास्ववियूका केन्द्रिय नेता मदन भुलले के पि ओलिको असम्बैधानिक कदमको घोर भ्रत्सना गर्नु भयको छ उहाँ भन्नु हुन्छ निरङकुश शासकहरुको तानाशाहि प्रवृत्ति लाइ युवा विद्यार्थीहरुले खरानि बनाउनु पर्ने बताउनु भयको छ अनेरास्ववियू कैलाली जिल्ला कमिटीले सह संयोजक शमिर जोशिको अध्यक्षतामा आयोजना गरेको बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भयको हो एक अर्को प्रसङगमा बोल्दै उहाँले संविधान उलंघन गर्ने अधिकार कुनै पनि शासकहरु लाइ नहुने बताउनु भयो । अनेरास्ववियू विद्यार्थीको आशा र भरोसाको केन्द्र बिन्दु भयकोले कुनै पनि अनेरास्ववियूका नेता कार्यक्रताले भ्रस्टाचारि सरकारको भजन मण्डलि तिर नलाग्नु युवा विद्यार्थी लाइ आग्रह गर्दै सबै युवा विद्यार्थी संविधानको संरक्षण गर्न राष्ट र राष्टियता बचाउनु अग्र मोर्चामा खट्नु पर्ने बताउनु भयो बर्तमान कठपुतलि सरकारको लोप लाचन र प्रलोभनमा नपरि देश बचाउने आन्दोलनमा सबै एक जुट हुन निर्देशन दिनु भयको थियो ।