दार्चुला। अनेरास्ववियूका केन्द्रिय प्रभाबशालि नेता मदन भुल ले के पि ओलि अमेरिकी साम्राज्यवाद र भारतिय बिस्तारबादका दलाल भयको कुरा बताइनु भयो। अनेरास्ववियू दार्चुला जिल्ला भेला लाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्न दार्चुला आइपुगेका उहाँले कामचलाउ सरकारका प्रधानमन्त्री के पि ओलिले नेपाली जनताकाे रगतबाट बनाइएकाे संविधानमाथी प्रहार गर्दा आफुहरु सडकमा आएकाे उनले बताए ।जनताले संघर्ष गरेर ल्याएकाे संविधानकाे रक्षाका लागि सबै क्षेत्रबाट दबाब दिनु पर्ने र संविधानमाथीकाे प्रतिगामी हमलालाइ नसच्याएसम्म आन्दाेलनबाट पछि नहट्ने उनकाे भनाइ छ । नेकपा स्थायी कमिटीको निणय अनुसाए कालापानी लिपुलेख लिम्पियाधुरा समेटियर सरकारले नक्सा प्रकाशन गर्यो तर बिडम्बना उक्त भुलि फिर्ता ल्याउनु पहल गर्नुको सट्टा उक्त नक्सा लाइ पाठ्यपुस्तकमा प्रकाशन गर्न तयार हुनु भयन उल्टइ नेपालको कुटनितिक मर्यादा बिपरित भारतिय र प्रमुख र सेना प्रमुख आउदा भेटघाट गर्नु भो । अमेरिकी साम्राज्यवाद सङग आत्मसमर्पण गर्न एम सि सि भित्र्याउनु लाग्नु भो ।र भारत सामु चुच्चे नक्सा लुकायर लम्पसार पर्नु र नेपालको संविधान माथि नै कु गर्नु भो यसका विरुद्ध आन्दोलनमा जुट्न उहाँले सबै विद्यार्थीहरु लाइ आग्रह गर्नु भयो ।उक्त बैठक तथा प्रशिक्षणमा केन्द्रिय सदस्य अशोक सिह धामिले अनेरास्ववियू दार्चुला एक जुट भयर जानु पर्ने कुरा बताउनु भयो ।बैतडी जिल्ला संयोजक गोबिन्द मालले के पि ओलि विरुद्ध कडा आन्दोलन गर्नु पर्ने बताउनु भयो । जिल्ला सह संयोजक राजेन्द्र डागाको अध्यक्षतामा सम्पन्न बैठकले संगठनको अनुशासन बिपरित कार्य गरेकोले जिल्ला संयोजक आनसिङ बडाल कार्यबाहि गर्दै राजेन्द्र डागा संयोजक रहने गरि 51 सदस्य जिल्ला कमिटी कमिटी घोषणा भयको छ ।