काठमाडौँ । अनेरास्ववियूका प्रभाबशालि केन्द्रिय नेता कमरेड मदन भुल ले गणतन्त्र नेपालका सेना युवा विद्यार्थीहरु अब के पि ओलिको प्रतिगमनका मलामि बन्नु पर्ने बेला आयको बताउनु भयको छ ।अनेरास्ववियू अछाम काठमाडौं सम्पर्क कमिटीको भेलामा प्रमुख अतिथिको आशान बाट बोल्दै विद्यार्थी नेता भुल ले नेपालको संविधानको बलात्कार गर्ने के पि ओलि लाइ अब नेपाली जनताले छुट दिन सक्दैन यसर्थ सम्पूर्ण युवा विद्यार्थीहरु आन्दोलनको मैदानमा शशक्त रुपमा उत्रको पर्ने बताउनु भयो एक अर्को प्रसङगमा बोल्दै उहाँले दरबारको ताना शाह लाइ घुडा टेकायको अनेरास्ववियू जनता बाट चुनिएका नयाँ बादशाह लाइ घोडा बाट अबिलम्ब खसाल्नु पर्ने बताउनु भयो ।शङ्कर बिकको अध्यक्षतामा भयको बैठकका विशेष अतिथि अनेरास्ववियूका नेता हिरेन्द्र शाहि , केसरि रेग्मि नेकपा अछाम काठमाडौं सम्पर्क मंचका अध्यक्ष दिपेन्द्र खत्री उपाध्यक्ष नरेश न्यौपाने सचिब खगेन्द्र रावल अछाम जिल्ला संयोजक धुर्ब रावल अनेरास्ववियूका नेता नबिन उपाध्यय देबिराम जैसि देबेन्द्र बुढा करन धामि लगायतका अतिथि रहेको बैठकको संचालन बिनोध धामिले गर्नु भयको थियो ।