अत्तरिया । डोटीका एक काङ्ग्रेस नेता नेकपा एमाले मा प्रबेश गरेका छन् । नेपाली काँग्रेस डोटीका क्षेत्रीय प्रतिनिधि लक्ष्मण खड्का एमाले मा प्रवेश गरेका हुन ।
उनलाई अत्तरिया मा एमाले सचीव एबम सुदुरपश्चिम इन्चार्ज लेखराज भट्ट ले एक कार्यक्रम का बिच एमाले मा स्वागत गरेका हुन । खड्का ले एमाले नै अब देश को निर्णायक शक्ति हुने भएकाले पार्टी प्रवेश गरेको बताए ।