काठमाडौँ । अनेरास्ववियूले टेम्प्यो चालक महिलाहरु लाइ सम्म्मान ८ मार्च १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अनेरास्ववियू केन्द्रिय कमिटीको आयोजनामा आयोजित टेम्प्यो चालक महिलाहरु लाइ सम्मान तथा सडकनाटक कार्यक्रम बागबजारमा सप्पन्न भयको छ । अनेरास्ववियूका केन्द्रिय नेता एबम साबिक अखिल( क्रान्तिकारी) केन्द्रिय कमिटी उपाध्यक्ष पन्चा सिहको अध्यक्षतामा भयको कार्यक्रममा प्रमुख अतिथि नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसाल रहनु भयको थियो र विशेष अतिथि अनेरास्ववियूका सह संयोजक रन्जित तामाङ अतिथि अनेरास्ववियूका केन्द्रिय नेता साबिक अखिल (क्रान्तिकारी) सचिब मदन भुल,पवन कार्की तपेन्द्र जंग शाहि लगायतका नेताहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन अनेरास्ववियू नेतृ आरति लामाले गर्नु भयको थियो।