गायक चेतन बोहराले बजारमा ल्याए ‘माल’
काठमाडौं - सुदूर पश्चिमका लोक पप देउडा गायक चेतन बोहराले फेरी युवा पिढीलाई मध्यनजर गर्दै आफ्नै युट्युब च्यानल मार्फद ‘माल’ ल्याएर आएका छन । ‘माल’ भनेर राम्री, ईमान्दार एव सुन्दरी केटीलाई भन्न खोजेको गायक बोहरा ले बताए ।
यस गितमा चेतन बोहरालाई एसोधा बुढाले गायनमा साथ दिदै छन भने सँगित गायक स्वयमको नै रहेको छ ।
युवापिढीमा खुवै नाम जमाएकी टिका जैशी र बिक्रम टिगर समेत चेतन बोहरा सँग मोडलिङ गरेका छन । यस गितको निर्देशन बिक्रम चौहानले गरेका छन ।
चेतन बिहराको ‘माल’ गितले सफलता चुमोस शुभकामना